logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • आज सुनचाँदीको मूल्य स्थिर

    आज सुनचाँदीको मूल्य स्थिर

    2K
    Shares
    आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

    यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend