
काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ ।
देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपति क्षेत्रमा घुइँचो लागेको छ ।
तस्बिरहरुः
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend