logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मेयर बालेन शाह र चिनिया राजदूतबीच भेटवार्ता

    मेयर बालेन शाह र चिनिया राजदूतबीच भेटवार्ता

    2.9K
    Shares
    मेयर बालेन शाह र चिनिया राजदूतबीच भेटवार्ता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र चिनिया राजदूत सेन सङबीच भेटवार्ता भएको छ ।

    बिहीबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend