logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढ्यो

    प्रि–ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढ्यो

    2.5K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ । ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    २५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो ।

    यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend