आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रपति स्वागत र बिदाईका रोचक तस्वीर ( फोटो फिचर )

राष्ट्रपति स्वागत र बिदाईका रोचक तस्वीर ( फोटो फिचर )

gjlgjf{lrt /fi6«klt kf}8]nnfO{ zky sf7d8f}F, @( kmfu'g M sfd' k|wfgGofofwLz xl/s[i0f sfsL{ ;f]daf/ /fi6«klt sfof{non zLtn lgjf;df cfof]lht ljz]if ;df/f]xdf gjlgjf{lrt /fi6«klt /fdrG› kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zky u/fpg'x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडाैँ । आज फाल्गुन २९ गते सोमवार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गरेका छन् । ७ वर्षको आफ्नो कार्यकाल पूरा गर्दै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नितलनिवासबाट विदाई भएकी छन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend