logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि ओपन सेसनमा ४.३५ अंकले बढ्यो नेप्से

    प्रि ओपन सेसनमा ४.३५ अंकले बढ्यो नेप्से

    1.7K
    Shares
    प्रि ओपन सेसनमा ४.३५ अंकले बढ्यो नेप्से

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.३५ अंकले बढेको छ । यो सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको हो । कुल २३ वटा कारोबार भएको छ । कुल १४ कम्पनीको भाउ बढ्दा एउटाको मात्र मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend