logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सत्ता गठबन्धनका साझा उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

    सत्ता गठबन्धनका साझा उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

    2.4K
    Shares
    सत्ता गठबन्धनका साझा उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

    काठमाडौँ । सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ ।

    अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१मा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ss


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend