logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढ्यो

    प्रि ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढ्यो

    2.1K
    Shares
    प्रि ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढेको छ । यससँगै सूचक १८७१.४६ विन्दुमा आएको छ ।

    १ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ५०८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend