logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • धनगढीमा २६ वर्षीया डाक्टर आफ्नै घरमा मृत फेला

    धनगढीमा २६ वर्षीया डाक्टर आफ्नै घरमा मृत फेला

    2.5K
    Shares
    धनगढीमा २६ वर्षीया डाक्टर आफ्नै घरमा मृत फेला

    कैलाली । धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत एक डाक्टर मृत अवस्थामा फेला परेकी छन् ।

    धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्दैआएकी २६ वर्षीया डा. प्रसन्न शाह मृत फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी आफ्नै घरको बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

    उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend