logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • प्रतिनिधि सभाको बैठक सुरु, आर्थिक विद्येयकमाथि छलफल हुने कार्यसूची

    प्रतिनिधि सभाको बैठक सुरु, आर्थिक विद्येयकमाथि छलफल हुने कार्यसूची

    2K
    Shares
    प्रतिनिधि सभाको बैठक सुरु, आर्थिक विद्येयकमाथि छलफल हुने कार्यसूची

    काठमाडाैँ । प्रतिनिधि सभाको आज बैठक सुरु भएको छ । केही समय ढिलाई गरी बैठक सुरु भएको हो ।

    आजदेखि सरकारले प्रस्तुत गरेको आर्थिक विद्येयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    यद्यपि, विपक्षी दल नेकपा एमाले र राप्रपाले आज नागरिकता विद्येयक जारी गरिएको र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विरोध गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend