logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • कोशीमा कांग्रेस नेता थापा मुख्यमन्त्री नियुक्त

    कोशीमा कांग्रेस नेता थापा मुख्यमन्त्री नियुक्त

    4.3K
    Shares
    कोशीमा कांग्रेस नेता थापा मुख्यमन्त्री नियुक्त

    विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

    थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको बताउँदै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्ताव गरेका थिए ।

    खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    नवनियुक्त थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भनी दाबी पेश गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend