logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सचिवालय बैठक बस्दै

    एमाले सचिवालय बैठक बस्दै

    1.7K
    Shares
    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

    च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा हुने बताइएकाे छ ।

    सचिवालय बैठक बस्नु अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । आज बस्न लागेकाे बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend