logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुन प्रकरणबारे धारणा तय गर्न एमाले संसदीय दलको बैठक जारी

    सुन प्रकरणबारे धारणा तय गर्न एमाले संसदीय दलको बैठक जारी

    1.3K
    Shares
    सुन प्रकरणबारे धारणा तय गर्न एमाले संसदीय दलको बैठक जारी

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । संसद भवन बानेश्वरमा एमाले संसदीय दलको बैठक चलिरहेको हो ।

    प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भइरहेको बताइएको छ ।

    विशेषगरी सय किलो सुन बरामद प्रकरणमा पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ । प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु हुन सकेको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend