logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • २ मतले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी

    २ मतले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी

    2.2K
    SHARES
    २ मतले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी

    काठमाडाैँ । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।



    कँडेलले प्रतिष्पर्धी हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी भएका हुन् ।

    निर्वाचन समितिका अनुसार विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का रिजाल भने ४७७ मत प्राप्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend