logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीद्धारा गुण्डा नाइके योगराज ढकाल (रिगल) नेपालगञ्जबाट पक्राउ

    प्रहरीद्धारा गुण्डा नाइके योगराज ढकाल (रिगल) नेपालगञ्जबाट पक्राउ

    51.5K
    Shares
    प्रहरीद्धारा गुण्डा नाइके योगराज ढकाल (रिगल) नेपालगञ्जबाट पक्राउ

    काठमाडौँ । सर्वोच्च अदालतले  योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएपछि रिगल लाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ ।

    सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend