आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

यो पनि हेर्नुहोस

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले कुन आधारमा पाए सफाई

क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न क्यानले वेष्टइण्डिज पठाउने

सन्दीप लामिछानेको बलात्कार मुद्धा : उच्चले यसरी उल्ट्यायो जिल्ला अदालतको फैसला

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

मलाई ८ वर्ष सजायले पुग्दैन, दोषी रहेछु भने फासीमा झुण्डाईयोस : सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend