२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सहकारी ठगी प्रकरणमा स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको मुद्धामा प्रहरीले उक्त सहकारीकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट