२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । एसीसी मेन्स यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार युएईमा हुने एसीसी मेन्स यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरेको हो ।

क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ ।

यु–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ ।

नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तो छ नेपाली टोली :

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट