२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दीपक मनाङेलाई अदालत लगियो

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालत लगेको छ ।

आज बिहान काठमाडौंबाट पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराएपछि कारागार चलान गर्ने तयारी छ ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।  सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँगै उनी पक्राउ परेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट