२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विश्वकप छनोट : अर्जेन्टिना पराग्वेसँग पराजित, ब्राजिल र भेनेजुयला बराबरी

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौँ । विश्वकप छनोट खेल अन्तरगत दक्षिण अमेरिकी समूहमा ब्राजिल र भेनेजुएलाले बराबरी खेलेका छन्।

शुक्रवार बिहान भएको खेलमा ब्राजिल र भेनेजुयला १ १ को बराबरीमा रोकिएको हो ।

बराबरीपछि ब्राजिल ११ खेलबाट १७ अङ्क सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने भेनेजुयला १२ अङ्क सहित सातौँ स्थानमा छ ।

त्यसैगरी शुक्रवार बिहानै सम्पन्न खेलमा अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी भएको छ ।

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनालाई पराग्वेले २(१ ले पराजित गरेको हो ।

जितसँगै पराग्वे ११ खेलबाट १६ अङ्क सहित तालिकाको छैटौँ स्थानमा हुँदा हारको बाबजुद पनि अर्जेन्टिना २२ अङ्क सहित तालिकाको पहिलो स्थानमा छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट