२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, मुख्य प्रायोजकमा सिद्धार्थ बैँक

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिए ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट