२०८३, जेठ २३ गते
शनिवार, जेठ २३ गते २०८३
सोमवार , मंसिर ३, २०८१
Shares
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार मंसिर १५ गतेदेखि हुने एनपीएलको खेल तालिका सार्वजनिक भएको हो ।
जसअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबीच हुनेछ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस