२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

के-के छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ? (सूचीसहित)

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । सरकारले गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले उक्त निर्णयहरु आइतबार सार्वजनिक गरेको हो ।

सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद्ले लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

साथै, मन्त्रिपरिषद्को बैठकले लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट