२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैछन् ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट