काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म २०० मत गणना भइसकेको छ ।नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १०७ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस