२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

राेल्पाकाे रुन्टीगढी-४ मा काँग्रेस विजयी

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन्।

कांग्रेसका मगर ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट