२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा कांग्रेसका मोतिराम खत्री विजयी

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । रूकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी भएका छन्। कांग्रेसका खत्री ५३ मतान्तरले विजयी भएका हुन्।

उनले ५९० मत प्राप्त गरी निर्वाचित भएको छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले ५ सय ३७ मत पाएका छन्।

२०७९ सालको निर्वाचनमा पनि यो वडामा कांग्रेसका अलबहादुर खत्री निर्वाचित भएका थिए। उनको मृत्यु भएकाले आइतबार उपनिर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट