२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका उम्मेदवार कुँवर विजयी

आइतवार , मंसिर १६, २०८१

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कुँवरले ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरे ।

माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरे । जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट