२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा विजयी

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस उम्मेदवार मोहन थापा विजयी भएका छन् ।

थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाए ।

पूर्वीचौकी गाउँपालिका–६ मा जम्मा ८ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट