२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सुनसरीको गढी गाउँपालिका ६ मा कांग्रेसको अग्रता

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । सुनसरीको गढी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

हालसम्मको मतगणनामा कांग्रेसका तेतर साहुले १५९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका शन्तु उरावले १४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट