२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

ताप्लेजुडको सिरिजंगा ३ मा एमाले उम्मेदवार कुमारी साउदेन विजयी

सोमवार , मंसिर १७, २०८१

ताप्लेजुडको सिरिजंगा गाउपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन् ।

३ सय ५३ मतसहित उनी विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेन २ सय ५१ मत प्राप्त गरे । कांग्रेसका भीम लक्सम्बा लिम्बू २ सय १८ मत प्राप्त गरे ।

कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् । याे पटक सहज विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट