२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कीर्तिपुर १ मा कांग्रेसका महर्जन विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका हुन् । उनी ५ सय ६२ मतसहित विजयी भए ।

नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राए । माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट