२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार विजयी भएको छ ।

रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन् । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित भइन् ।

एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाए । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याए ।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाए । स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट