२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

एमालेका शाही ३१२७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।

रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमाले विजयी भएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट