२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता, अरुको कति ?

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेम्दवार कृष्णमान डंगोलले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार डंगोलले अहिलेसम्म ७८९ मत पाएका छन् । नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् ।

माओवादी (केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार राजमान महर्जनले ४१८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट