२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नलगाड नगरपालिकाको उपमेयर माओवादीको पोल्टामा, लामिछाने निर्वाचित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं। जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीको उम्मेदवार विजयी भएको छ ।

माओवादीबाट उम्मेदवार रहेकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मत पाएर विजयी भइन् । उनका निटकतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट