२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर -४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्।

बानियाँ १०५५ मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याउँदा माओवादीका नारायण विष्टले ३८१ पाए ।

एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याए । राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।

२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट