२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिम विरुद्ध लुम्बिनीले टस जित्यो, बलिङ गर्दै

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम आज पनि जित्ने दाउमा छ ।

दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट