२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल : आज पहिलो खेलमा जनकपुर र लुम्बिनी, दोस्रोमा सुदूरपश्चिम र चितवन भिड्दै

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार व्यहोरेको लुम्बिनी प्रतिष्पर्धा गर्दैछन् ।

जनकपुर अनिल शाहको कप्तानीमा र लुम्बिनी रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।

आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।

अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट