२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौँले टस जित्यो, पहिला बलिङ गर्ने

शनिवार , मंसिर २९, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शनिबार बिहान हुने खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ ।

आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा छन् । टस जितेर काठमाडौँले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा र काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ।

एनपिएल तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट