२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ला लिगा : बार्सिलोना लेगानेससँग पराजित

सोमवार , पौष १, २०८१

हेटौँडा । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ।

स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ।

१७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ।

चौथो स्थानमा रहेको एथ्लेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट