२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सुनको मुल्य बढ्यो, चाँदी स्थिर

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन आइतबार २२ सय रुपैयाँले घटेको सुन आज प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ५१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अघिल्लो दिन प्रतितोला सुन १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी १ हजार ८ सय ४० मा रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट