२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्यो आन्तरिक आचारसंहिता पारित

बुधवार , जेठ २७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आन्तरिक आचारसंहिता पारित गरेको छ । 

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले प्रस्तुत गर्नुभएको प्रतिष्ठानको आन्तरिक आचारसंहिता पारित भएको हो ।

बैठकमा विपद ब्यवस्थापन, सूचना, प्रविधि तथा डिजिटल सुशासन, बाल अधिकार र जलवायु परिवर्तन सचेतना उपसमितिका संयोजकहरुले बिषयगत प्रस्तुती प्रस्तुत गरेका थिए ।

बैठक बिहीबार जेठ २८ गते पुन बस्ने प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट