२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कर्णाली याक्स एनपीएलको प्लेअफमा प्रवेश

सोमवार , पौष १, २०८१

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । काठमाडौं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो ।

यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट