२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू–१९ महिला एसिया कपमा नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

मंगलवार , पौष २, २०८१

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट