२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एसीसी यू–१९ वुमन्स एसिया कप : भारतसँग नेपालले अंक बाँड्यो

मंगलवार , पौष २, २०८१

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले एक–एक अंक बाँडेका छन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन बनाएको थियो । खेल जारी रहँदा वर्षा भएसँगै नेपाल र भारत अंक बाँड्न बाध्य भएका हुन् ।

योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।

भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट