२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएलको पुरस्कार घोषणा, विजेता टोलीले १ करोड १० लाख पाउने

मंगलवार , पौष २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ ।

उपविजेता टोलीले ५१ लाख पुरस्कार पाउने छ । त्यस्तै, तेस्रो स्थानमा रहनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

त्यस्तै, क्यानले प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट