२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली, ४ ओभरमा २५ रन बनायो

बुधवार , पौष ३, २०८१

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार इलिमिनेटर खेल भैरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएको हो ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीका कप्तान सोमपाल कामीलाई ब्याटिङको निम्तो दिएका हुन्।

४ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट