२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

फिफा वर्ष खेलाडी बने ब्राजिलका भिनियस जुनियर

बुधवार , पौष ३, २०८१

हेटौँडा । ब्राजिल फुटबलका अहिलेका स्टार खेलाडी भिनियस जुनियर साल २०२४ को फिफा वर्ष खेलाडी बनेका छन् ।

रियल म्याड्रिडका फरवार्ड समेत रहेका जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ ।

महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।

यो अवार्ड जित्ने क्रममा गएको सिजनमा रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलको सहयोगीको भूमिका पनि निभाएका थिए ।

भिनिसियसले रियलका लागि स्पेनीस ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट