२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

बिहिवार , पौष ४, २०८१

काठमाडौं । मनाङमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

केन्द्रले भूकम्पबाट के कति क्षति भयो भन्नेबारेमा विवरण प्राप्त नभएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट